online casino
rise
  • Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np

All posts by rise

अप्ठेरोका सारथी ‘तुलसी’ जसले विदेशको कमाई जन्मभूमिलाई अर्पण गरे

आफ्नो गाउँका सबै घरधूरीलाई दिए नगद राहत रोजिता बुद्धाचार्य । ‘हेलो सर, मेरो घर बर्दिया गुलरिया यहाँ लकडाउनको समयमा म भारतबाट आएकोले वडाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको छु…यहाँ वाइफाइ भएपनि घरमा फोन गर्न मोबाईलमा पैसा छैन । सरहरुले रिचार्ज अफर ल्याउनु भएको रहेछ, रिचार्ज गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’ प्रस्तुतीः रोजिता बुद्धाचार्य वि विल

अत्यन्त जरूरी सूचना !!!

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्ज २०२० मा भिडियो समावेश गर्ने अन्तिम मिति २६ चैत्र २०७६ (८ अप्रिल २०२०) तोकिएको भएतापनि पछिल्लोसमय कोरोना भाईरस(कोभिड १९) ले विश्वनै आक्रान्त भईरहेको परिप्रेक्ष्यमा अर्को सूचना जारी नभएसम्म भिडियो निरन्तर पठाउन सकिनेछ । यहाँहरूले पठाउनु भएका भिडियोहरू हामीसँगै सुरक्षित छन् । देशको परिस्थिति र समयानुकूल हेरेर प्रतियोगिताको फाईनल आयोजना

१,००० जनालाई रू. ५० को रिचार्ज

घरमै बसौं, सम्पर्कमा रहौं तपाईको सम्बन्ध हामी जोडनेछौं … कतै तपाईंलाई मोबाइल रिचार्ज गर्न समस्या परेको त छैन् ! छ भने संकटको साथी हामी बन्ने छौं । एकहजार (१,०००) जनालाई, रू. पचास (५०) को रिचार्ज हामी उपलब्ध गराउँनेछौं । कृपया कारण सहित एसएमएस गर्नुहोला । 9823872115 (NTC), 9813207487(Ncell) बिस्तृत खबर तल दिइएका वेबसाइटहरूमा पनि हेर्न

५०० जनालाई रू. १०० को रिचार्ज

“हामी उठ्ने छौं”को ५०० जनालाई रु १०० निःशुल्क मोबाइल रिचार्ज । अत्यावश्यक परेकाले ब्यालेन्स राख्न अनुरोध गर्न निम्न नम्बरमा एसएमएस गर्नुहोला : मोबाइल : ९८४१२८७१९८ (एनटिसी) ९८१३२०७४८७ (एनसेल) बिस्तृत खबर तल दिइएका वेबसाइटहरूमा पनि हेर्न सक्नु हुनेछ : १. Kharibot(खरीबोट) २. Khula Nepal (खुला नेपाल) ३. Fresh News Nepal (फ्रेस न्युज नेपाल) ४. Live Mandu

कोरोना छिचोल्दै च्छो रोल्पा

संसारै कोरोना भाईरसको कहरमा थियो, नेपाल यसबाट अछुतो रहने कुरै भएन । तर हामीलाई कोरोनाको कहरले भन्दा दोलखास्थित रोल्वालिङ भ्यालीको सुन्दरताले लोभ्याइरहेको थियो । चैत्र ७ गते शुक्रबार झिसमिसेमै किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, महिला आरोही रोजिता बुद्धाचार्य, संचारकर्मी एवं ईभेन्ट म्यानेजर प्रभात रिमाल र म सहित चारजनाको टोली रोल्वालिङको सुन्दर सेताम्य हिमाल सम्झिदै

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्जको घोषणा

काठमाडौँ । वी विल राईज फाउण्डेसनको आयोजनामा हुन गइरहेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को शुक्रबार घोषणा भएको छ । मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । प्रतियोगिताको