• Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np

All posts by WWRF Nepal

‘मेरो गाउँ, मेरो ठाउँ’ पब्लिक च्वाइस अवार्ड – मनोनयनमा परेका १२ उत्कृष्ट चलचित्र हेर्नुहोस्

काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेञ्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको मनोनयनमा परेका १२ भिडियो सार्वजनिक गरिएको छ । भिडियो च्यालेञ्ज प्रतियोगिताका आयोजक वि विल राइज फाउन्डेसनका अनुसार पब्लिक च्वाइस अवार्डमा धेरै मत ल्याउने उत्कृष्ट एउटा भिडियोले एक लाख रुपैयाँ पुरस्कार पाउने छ

वि विल राईजको ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक

वि विल राईज फाउन्डेसनले नेपालका ओझेलमा परेका पर्यटकीय स्थलहरु उजागार गर्ने प्रयास स्वरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक गरेको  छ । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा

टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्डको मनोनयन आज साँझ ५ बजे सार्वजनिक हुँदै

ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलोपटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन आज बिहिवार साँझ ५ बजे सार्वजनिक हुने भएको छ । अवार्डको अन्तिम घोषणा भने आगामी अषाढ १६ गते (जुलाई १) मा हुनेछ । वि विल राइज फ़ाउन्डेसनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि

सगरमाथामा गाउँ चिनाउने झन्डा

काठमाडौँ — देशभरका सबै गाउँमा पर्यटकीय जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर आरोही फुर्वा तेन्जिङ शेर्पा ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउँदै छन् ।  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ओझेलमा परेका पर्यटकीय स्थलहरूको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता अभियान हो । भिडियो अभियानले ओझेलमा रहेका पर्यटकीय

Tourism awareness drive from world’s atop

Kathmandu, April 19: Phurba Tenzing Sherpa, a 13th times Everest summiteer, is launching tourism awareness drive by hoisting a flag reflecting logo of the campaign from atop the world’s highest mountain. As part of the campaign, he is shedding light on the ‘Mero Gaun Mero Thau’ (My Village, My Place) campaign from the summit of

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिता हुने

विराटनगर/ ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वि विल राइज फाउण्डेसनले भिडियो प्रतिस्पर्धा गर्न लागेको हो । आयोजक संस्थाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेञ्ज गर्ने

Follow by Email
Facebook
Facebook
YouTube