WWRF Nepal

WE WILL RISE FOUNDATION & NEPAL TELEVISION
PRESENTS

THE BIGGEST EVER
TOURISM PROMOTION AWARD

मेरो गाउँ, मेरो ठाउँ

नेपाली पर्यटनमा उर्जा थप्न थालिएको महा–अभियान ‘मेरो गाउँ’ मेरो ठाउँ’ को दोश्रो संस्करण २०२० वैश्विक स्वास्थ्य संकट कोभिडका कारण निम्तिएको असहज परिस्थितीका कारण संचालन हुन नसकेको यहाँहरुलाई विदितै छ । नेपालको आन्तरिक पर्यटन प्रर्वद्वनमा कोशेढुङ्गा बन्नसक्ने तर, ओझेलमा परेको नयाँ पुराना पर्यटकीय थलोलाई विश्वसामु चिनाउने यस महाअभियानमा यहाँहरुले देखाउनु भएको सदासयता सहितको सहभागिताका लागि We Will Rise Foundation (हामी उठ्नेछौं परिवार) कृतज्ञका साथै उत्साहित पनि छौं ।

यदि तपाइलाई लाग्छ, यसअघि पठाउनु भएको भिडियोमा समेटिएको स्थानमा केही परिवर्तन भएका छन र पुनः सम्पादन गरी वा नयाँ नै भिडियो पठाउने चाहना छ भने पनि सो अनुरुप गर्न सक्नुहुनेछ ।

आगामी मे महिनामा आयोजना हुने ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा नयाँ प्रतिगोगिहरुले पनि सहभागिता जनाउन सक्ने यसै सूचना द्वारा जानकारी गराउँदछौं ।

प्रतियोगिताका नियमहरू (Terms & Conditions)

• प्रतियोगितामा समावेश हुने भिडियो नेपालका कुनैपनि ठाउँ जो पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातीको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ।

Submitted videos can be shot in any parts of Nepal which remain unraveled so far. These tourism destination videos must be focused on spots with enough tourism development potentiality of natural, cultural heritages, costumes, introduction of the castes, culinary arts and cultural assets.

• ‘प्रतियोगिले २१ बैशाख २०८० (०४ मे २०२३) भित्र  भिडियो समावेश गरिसक्नुपर्नेछ।

Participants must submit their videos by 04 May 2023.

• सहभागी भिडियोको लम्बाई अधिकतम ५ मिनेट र न्यूनतम गुणस्तर फुल एचडी १९२० x १०८० पिक्सेल हुनुपर्नेछ।

Submitted videos must not exceed duration of 5 minutes & quality of video must be a minimum 1920×1080 pixels.

• नेपालको ब्यक्तिगत, धार्मिक र सामाजिक सहिष्णुतामा खलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा समावेश गरिने छैन।

Videos which are produced affecting the personal, religious and social co-existence will not be included in this video challenge.

• भिडियो निर्माता ब्यक्ति, समूह र संस्थाले भिडियोमा समावेश गर्ने श्रृब्य, दृष्य र संगीत आफैले उत्पादन गरेको वा कपिराईट दाबी नहुने हुनुपर्नेछ।

Originally created audio, scenes and music or contents without any copyright issues must be included in the video to be produced by single person, group of persons or institution.

• प्रतियोगितामा सहभागि भिडियोको सर्वाधिकार निर्माण गर्ने ब्यक्ति, समूह वा संस्थाकै हुनुपर्नेछ । यदी दोस्रो पक्ष सँगको समझदारीमा श्रृब्य, दृष्य र संगित समावेश गरेको भए दुबै पक्षविच भएको संझौता पत्र समावेश गर्नु पर्नेछ । उक्त भिडियोमाथि कसैको प्रतिलिपिअधिकार दाबी भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्नेछ । अवैध ढंगले समावेश भिडियो स्वत: अयोग्य ठहर हुनेछ।

Full rights of the submitted videos in this challenge must remain with producer who might be a single person, group of persons or institutions. If an agreement has been made with second party using their understanding for audio, scenes or music, an agreement to this effect must be attached. If there is any claims of patent rights over the submitted video, the whole responsibility will lie with the submitting party.

• भिडियो निर्माता ब्यक्ति, समूह र संस्थाले आफुले भिडियो निर्माण गर्दा सहभागि भएका सबै ब्यक्ति, प्राविधिकहरुको जानकारी भिडियोको अन्तमा राखिने क्रेडिट लाईनमा समावेश गर्नुपर्नेछ।

Video producer either single person or group of persons or institution must include details of the persons and technicians in the credit line listed down for ready reference.

• फरक-फरक बिषयवस्तु समेटेर एकै ब्यक्ति, संस्था वा समूहले एक वा सो भन्दा बढी भिडियो समेत प्रतियोगितामा समावेश गर्नसक्नेछन्।

A single person, group of persons or institutions can participate in this video challenge submitting one or more videos. However, the contents must be different from each other.

• भिडियो च्यालेन्जमा एकल, समूहगत वा संस्थागत रुपमा सहभागि हुन सकिनेछ।

Participation can be ensured in this video challenge, on single, collective or institutional basis.

• भिडियो प्रतियोगितामा समावेश भएका भिडियोहरुलाई वि विल राईज फाउण्डेसनको स्वतन्त्र निर्णायक चयन समितिले पुरस्कारलाई सिफारिस गर्नेछ । 

Submitted videos will be assessed and evaluated by an Independent Selection Committee of the We Will Rise Foundation and it will recommend for award. 

• बिषयगत र विधागत रुपमा पुरस्कृत भएको भिडियोलाई पूर्व घोषणा अनुसार नगद पुरस्कार प्रदान गरिनेछ । यसरी घोषणा गर्दा एउटै भिडियोले बढी पुरस्कार पनि पाउन सक्नेछन।

Videos awarded on the basis of subjects and disciplines will be given cash prizes as announced. Among thus announced videos, the same video may win more than one awards.

• प्रतियोगितामा सहभागि भएका भिडियोहरुलाई विभिन्न टेलिभिजन, सामाजिक संजाल फेसबुक, यूट्यूब च्यानलहरू मार्फत गैरनाफामुलक ढंगले प्रचार प्रसारका लागि प्रयोगमा ल्याईनेछ।

Submitted videos will be used through different televisions, social medias, Facebook and YouTube channels for promotion on non-profit basis.

• प्रतियोगितामा सहभागि भएर नोमिनेसनमा परेका भिडियोहरुको सर्वाधिकार विजेता घोषणा भएको मितिबाट सुरू हुनेगरी दुईवर्ष वि विल राईज फाउण्डेसनमै निहित रहनेछ । यूट्यूब च्यानल, सामाजिक संजाल वा अन्यकुनै माध्यमबाट भएको आम्दानी फाउण्डेसनले सामाजिक कल्याणकारी कार्यमा खर्च गर्नेछ।

Patent right of the submitted videos which are, nominated and finally awarded will remain with We Will Rise Foundation for 2 (two) years from the date of announcement. Any income to be accrued from such awarded videos through YouTube channel, social medias or any other communication means will be used for social benefit by the Foundation.

• सम्झौता अवधिभर भिडियोको कुनैपनि अंश सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सार्वजनिक गर्न पाइने छैन । सम्झौता अवधि अर्थात २ वर्षको समयावधि पश्चात निर्माताले प्रतियोगितामा समावेश गरेको भिडियोको ७०% (प्रतिशत) अंश भन्दा माथी यूट्यूब, फेसबुक लगायतका कुनैपनि सामाजिक संजालमा अपलोड गर्न पाउने छैनन् । साथै उक्त भिडियोको सुरूवात तथा अन्ततिरको अंश प्रतियोगितामा समावेश भिडियो भन्दा विल्कुल फरक बनाएर मात्र कुनैपनि सामाजिक संजाल लगायत अन्य संचारमाध्यममा सार्वजनिक गर्न पाईनेछ ।

During the agreement period, any part of the submitted video cannot be made public through social media or any other medium. After the termination of the agreement period i.e 2 years, producer of the video, should not upload more than 70% of the video in YouTube, Facebook or any other social medias. Moreover, producer must completely change the beginning and end of the submitted video if intended, for uploading in any social medias or in other communication means.

• दुईवर्षको अवधि भित्र निर्माताले उक्त भिडियो वा भिडियो को कुनै अंश प्रयोग गर्नुपरेमा फाउण्डेशनको स्वीकृति अनिवार्य लिनुपर्नेछ।

Permission of the foundation will be mandatory to use any video or any portion of video within designated two years by the producers.

• प्रतियोगीहरुले आफ्ना भिडियो ‘गुगल ड्राइभ’, अथवा ‘वी ट्रान्सफर’, मा अपलोड गरी तल उल्लेखित ईमेल ठेगानामा पठाउन सक्नुहुनेछ।

Participants can submit their videos through ‘google drive’, or ‘we transfer’, in the below listed email address.

merogaunmerothau@gmail.com
risenepalvideo@gmail.com

अवार्डका विधाहरु
पुरस्कार रकम
बेष्ट भिडियो अफ द इयर
रु. पाँच लाख
जजेज च्वाइस अवार्ड
रु. दुई लाख
बेष्ट डिरेक्टर
रु. एक लाख
वुमन भिडियो मेकर अफ द इयर
रु. एक लाख
फ्युचर स्टार अफ द इयर
रु. एक लाख
मोष्ट पोटेन्सियल डेस्टीनेसन
रु. एक लाख
मोष्ट एनरजेटिक भिडियो मेकर
रु. एक लाख
बेष्ट स्क्रीप्ट भ्वाईस ओभर
रु. एक लाख
वेष्ट सिनेमाटोग्राफर
रु. एक लाख
वेष्ट एडिटर
रु. एक लाख


• अवार्डसँग सम्बन्धित सम्पूर्ण अधिकार वि विल राईज फाउण्डेसनमा निहित रहनेछ ।

All rights reserved to We Will Rise Foundation relating to the “Mero Gaun, Mero Thau’ Award.

 

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि :

निर्मल श्रेष्ठ
परियोजना संयोजक एवम् संस्थापक निर्देशक
वि विल राईज फाउण्डेसन
सम्पर्क : मोबाइल : ९८५११२०४८७, ९८०१०८७१९८

Thank You
We Will Rise Foundation (WWRF)
Tokha Municipality 9, Sajha Chowk, Gongabu, Kathmandu
Contact: +977-1-5909487

Email: merogaunmerothau@gmail.com
Website: https://wwrf.org.np
Facebook: हामी उठ्ने छौं – We Will Rise
YouTube: We Will Rise Foundation

Our Partners Organizations